मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको दर्शन

शुक्रबार, २१ भदौ २०८१, १९ : २९
शुक्रबार, २१ भदौ २०८१

काठमाडौँ । प्रथम महिला सविता पौडेलले हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गरेकी छिन् । प्रथम महिला पौडेल आज (शुक्रबार) अपराह्न परिवारका सदस्य साथ पशुपतिनाथ मन्दिर पुगी शिवजीको पूजा अर्चना गरेकी हुन् ।

नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा तीन लाखभन्दा बढी भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।

sobita3sobitasobita1sobita2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप