आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीको बलालिस्थित टावरमा आगजनीपछि सञ्चार सम्पर्क विच्छेद

बैतडी– डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ । साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो ।   ...