अपडेट
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
शुक्रबार, २२ जेठ २०८३, १५ : १४
सारांश
- निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ ।
- यसअघि सात वटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाए पनि लामो समय गृह मन्त्रालयमा थन्किएको थियो ।
- मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार, विद्युतीय भोटिङ मेसिन र नो भोटलगायतका व्यवस्था समेटिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ । निर्वाचनसम्बन्धी केही कानुनलाई परिमार्जन गरी विधेयक सरकारलाई पठाएको हो ।
यसअघि सात वटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाए पनि लामो समय गृह मन्त्रालयमा थन्किएको थियो ।
भदौमा भएको जनेजी आन्दोलन र संसद् विघटनपछि गृहले पुनः आयोगमा सुझावका लागि फिर्ता पठाएको थियो । मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार, विद्युतीय भोटिङ मेसिन र नो भोटलगायतका व्यवस्था समेटिएको छ ।
पूर्णपाठ-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण