शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

जसपा पर्सामा विवाद, बहुमत सदस्यले हटाए अध्यक्ष

पर्सा । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समितिमा विवाद उत्पन्न भएको छ । जसपा जिल्ला समितिका बहुमत सदस्यले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर बहुदरामाइ नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई...