काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको नवौँ दिन आइतबार नेपाली स्क्वास खेलाडी विपना ब्ह्लोन प्रिक्वार्टरफाइनल चरणमा पुगेकी छन् । उनी थाइल्यान्डकी प्रतिद्वन्द्वीलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी हुन्...