सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय

प्रविधिको दुरुपयोगबाट सुरक्षा चुनौती बढ्यो : प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारी

हेटौँडा । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले विज्ञान तथा प्रविधिको आविष्कारसँगै चुनौतीसमेत थपेको बताएका छन् । बुधवार प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशको अनुगमन तथा मूल्याङ्कन र अन्तरक्रिया छलफलका...