मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लापसे गरी स्कुटर चलाउने दुई चालक पक्राउ

भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  मध्यपुर थिमि नगरपालिका-२ स्थित सानोठिमी अगाडि...