बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

कवि विप्लव प्रतीकको  हाइकुहरूको सङ्ग्रह ‘शाडेनफ्रोएडा’ सार्वजनिक

 काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु सङ्ग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक‘शाडेनफ्रोएडा’  शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । ...