मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

समस्यामा परेका नेपालीलाई स्वदेश फर्किन एनआरएनए मलेसियाले सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले बिरामी परी समस्या परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने भएको छ । पहिलो र दोस्रो चरणमा खाद्यान्न समस्यामा रहेका नेपालीलाई मलेसियाभर खाद्यान्न वितरण...