आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तनहुँमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

तनहुँ । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित...