बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बर्दियामा ‘प्लस टु’ तहमा विज्ञान विषय पढाई नभएकोमा सांसद खातुनले गराइन् ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागाले बर्दिया जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषयको शिक्षक नै नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभाको...