आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टीकाको साइत

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो । ...