मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

बङ्गलादेशमा ‘मिधिली’का कारण ७ जनाको मृत्यु

ढाका । बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’को प्रभावका कारण सात जनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसापछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा...