बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू
जात्रा

नौलिङ भद्रकाली जात्रा गाम्चा चुनिखेल बुढानीलकण्ठ, तस्बिरहरू

मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-१३ मा वैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिनसम्म मनाइने श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दूर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खटसहित नगरपरिक्रमा गरिएको छ ।

Naulinga Bhadrakali Jatra, Budhanilkantha.-518

 काठमाडौँ उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन (नौलिङ्गेश्वरी) मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो । यस जात्राको पहिलो दिन नौलिन (नौलिङ्गेश्वरी) मन्दिरमा पञ्चबलि दिने गरिन्छ ।

Naulinga Bhadrakali Jatra, Budhanilkantha.-519

तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खट सहित टुसाल, गाम्चा, शापाटार, चपली र चुनिखेल क्षेत्र परिक्रमा गरिन्छ । 

Naulinga Bhadrakali Jatra, Budhanilkantha.-516Naulinga Bhadrakali Jatra, Budhanilkantha.-517Naulinga Bhadrakali Jatra, Budhanilkantha.-520Naulinga Bhadrakali Jatra, Budhanilkantha.-521Naulinga Bhadrakali Jatra, Budhanilkantha.-522Naulinga Bhadrakali Jatra, Budhanilkantha.-523Naulinga Bhadrakali Jatra, Budhanilkantha.-524Naulinga Bhadrakali Jatra, Budhanilkantha.-525Naulinga Bhadrakali Jatra, Budhanilkantha.-526Naulinga Bhadrakali Jatra, Budhanilkantha.-527Naulinga Bhadrakali Jatra, Budhanilkantha.-528Naulinga Bhadrakali Jatra, Budhanilkantha.-529Naulinga Bhadrakali Jatra, Budhanilkantha.-530Naulinga Bhadrakali Jatra, Budhanilkantha.-531Naulinga Bhadrakali Jatra, Budhanilkantha.-532Naulinga Bhadrakali Jatra, Budhanilkantha.-533

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया