शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रा संस्मरण : हिमालको फेदैफेद कोरी पहाड

एकराज पाठक/रासस काठमाडौँ । ‘पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो...