काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने टिप्पणी गरेका छन् । बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता...