चेन्नई । भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको परीक्षणको नतिजा पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न समस्या...