सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बरहथवामा आन्दोलनरत पक्ष र सरकारबिच ११ बुँदे सहमति

सर्लाही । सर्लाहीको बरहथवामा आन्दोलनरत पक्ष र स्थानीय प्रशासनको बिचमा ११ बुँदे सहमति भएको छ । आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले रातोपाटीलाई बताए...