फिफा विश्वकप २०२६
दुई मिनेटमा इंग्ल्याण्डको दुई गोल
सोमबार, २२ असार २०८३, ०७ : २६
सारांश
- इंग्ल्याण्डले विश्वकप २०२६ को सहआयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-० गोलको अग्रता बनाएको छ ।
- इंग्ल्याण्डका लागि जुड बेलिङहमले दुई मिनेटको अन्तरालमा दुई गोल गरे ।
- बेलिङहमले ३६ औँ र ३८ औँ मिनेटमा गोल गरे ।
मेक्सिको सिटी । दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि इंग्ल्याण्डले विश्वकप २०२६ को सह–आयोजक मेक्सिकोविरुद्ध पहिलो हाफमा २-० गोलको अग्रता बनाएको छ ।
दुवै गोल जुड बेलिङहमले गरेका हुन् । उनले ३६ औँ र ३८ औँ मिनेटमा गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण