सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद र साढे १६ लाखभन्दा बढी जरिवाना

काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।  यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष...