काठमाडौँ । सशस्त्र प्रहरी बलले पशुपतिनाथमा लामो समयदेखि मर्मत हुन नसकेको यज्ञशाला मर्मत गरेको छ । ६ वर्षदेखि मर्मत गर्नुपर्ने अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशाला मर्मत सम्भार गरिएको पशुपतिनाथ बाहिनी...