आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी खाएपछि ह्याङ्गओभर किन हुन्छ ?

काठमाडौं । कुनै पार्टी होस् वा साथीभाइसँगको नियमित भेटघाट, खानेकुराको टेबलमा रक्सी नहुने त विरलै मात्र हुन्छ । खानपिनको साथमा साथीभाइसँग कुराकानी । एक पेग दुई पेग गर्दा गर्दै कति...