सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेश कार्यान्वयनकाे माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै  ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले राजधानीमा मार्चपास गरेको छ।  अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा...