बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेको डुडुवा गाउँपालिकाले ‘संस्कार’ पाठ्यक्रम निर्माण गर्दै

खजुरा । बाँकेको डुडुवा गाउँपालिकाले ‘संस्कार’को स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । पछिल्लो समयमा आधुनिकतासँगै घरमा परिवार तथा बालबालिकाले नैतिक र संस्कार बिर्सिन थालेकाले ‘संस्कार’ पालनाका लागि स्थानीय पाठ्यक्रम...