बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जाउलाखेलस्थित फुटबल ग्राउन्डमा पहिलो स्कुल मिट एक्स्पो २०२४ सुरु

काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित फुटबल ग्राउन्डमा पहिलो स्कुल मिट एक्स्पो २०२४ (स्कुल मेला) सुरु भएको छ । शनिवार आयोजित एक समारोहकाबिच काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले मेलाको उद्घाटन गरिन् । ...