सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

चुरियामाई सुरुङको जीर्णोद्धार सम्पन्न, नागरिकका लागि खुला गरिने

मकवानपुर । दक्षिण एसिया कै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ’ जीर्णोद्धार सम्पन्न भएको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको उक्त सुरुङको केही साता अघि मात्र...