बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महाभारतका 'कृष्णको घर'मै महाभारत : पत्नीले ‘विक्की डोनर’ बनाएको नितिश भारद्वाजको आरोप

नयाँ दिल्ली । सानो पर्दाको टेलिशृङ्खला महाभारतका कृष्णको घरमा यतिबेला महाभारत चलिरहेको छ । पहिलो बिहे असफल भएपछि टिभीका ‘श्री कृष्ण’ अर्थात् नितिश भारद्वाजले आइएएस स्मितासँग दोस्रो बिहे गरेका थिए...