काठमाडौँ । दक्षिण अफ्रिकासँग दुई–शून्यको अन्तरले टेस्ट श्रृंखला गुमाएपछि आलोचनाको सामना गरिरहेका भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरले आफ्नो भविष्यबारे बीसीसीआईले निर्णय लिने बताएका छन्। बुधबारको पत्रकार सम्मेलनमा उनले भने,...