काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर हुँदै गएको भन्दै विकल्पका रूपमा ’ग्रीन हाइड्रोजन’ प्रविधिमार्फत मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि...