शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दबाब खेप्न नसकेपछि घटाइयो फिर्केको मापदण्ड, फेवामा ६५ मिटर (अरूको कति ?)

पोखरा । २०७५ पुस ६ गते बसेको पोखरा महानगरको कार्यपालिका बैठकले फिर्के, बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर कायम गर्ने निर्णय गर्‍यो । १० मिटरभित्र धेरै घर संरचना भत्किने भएपछि...