बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संसदीय दल कार्यसमिति सदस्य निर्वाचन: देउवा–कोइराला ‘सहमति’कै पक्षमा

काठमाडौँ । संसदीय दल नेताको निर्वाचन भएको १४ महिनापछि नेपाली कांग्रेस दलको कार्यसमिति सदस्य निर्वाचनमा जुटेको छ । निर्वाचन समिति संयोजक भीष्मराज आङ्दम्बेले निर्वाचनको तयारी भइरहेको रातोपाटीलाई आइतबार बताए । ...