बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

जोमसोम–पोखरा हवाई सेवा तीन महिनापछि सञ्चालनमा

म्याग्दी । जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि आजदेखि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण...