बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने

काठमाडौँ । आगामी जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप फाइनलको पहिलो हाफटाइम सङ्गीत कार्यक्रममा क्यानेडियन पप स्टार जस्टिन बिबर पनि सहभागी हुने भएका छन्। यसअघि...