काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । सोमबार प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास...