शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि पोखरा पर्यटनको राजधानी, प्रधानमन्त्री प्रचण्डले गरे घोषणा

पोखरा । पर्यटकीय सहर पोखरा आजदेखि औपचारिक रूपमा पर्यटनको राजधानी बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय...