शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फिलिपिन्समा समलिङ्गी जोडीलाई सम्पत्तिको सह–स्वामित्वको अनुमति

मनिला । फिलिपिन्सको सर्वाेच्च अदालतले ऐतिहासिक निर्णय गर्दै समलैंगिक जोडीहरूले संयुक्त रूपमा सम्पत्तिमा स्वामित्व राख्न सक्ने ठहर गरेको छ । अदालतले पहिलोपटक देशको ‘फ्यामिली कोड’को एक प्रावधान लागु गर्दै दुवै पक्षले सम्पत्ति खरिदमा...