बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महालेखा परीक्षकमा रायको नाम अनुमोदन

काठमाडौँ । महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस भएका तोयम रायको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।  मंगलबार सिंहदरबारमा भएको संसदीय सुनवाइका क्रममा रायको नाम अनुमोदन गरेको समिति सदस्य...