शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जीनत अमानको सुझाव : विवाहअघि लिभ–इनमा बस्न आवश्यक

मुम्बई । दिग्गज अभिनेत्री जीनत अमानले आफ्नो इन्स्टाग्राममा सम्बन्धको सल्लाह दिँदै पोस्ट सेयर गरेकी छिन् । बिहेअघि सँगै बस्न जरुरी रहेको उनको विश्वास छ । जीनतले छोरालाई पनि यही सल्लाह...