सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी

सोमबार, ०८ असार २०८३, ०९ : २९
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुँदैछ ।
  • बन्द सत्रमा विधान संशोधन, विभिन्न प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम तय भएका छन् ।
  • बन्द सत्रमा सहभागी हुनका लागि प्रतिनिधिहरु आउनेक्रम जारी छ ।

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। 

आइतबारदेखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ। 

rsp bandasatra (1)

पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन्। बन्द सत्रमा सहभागी हुन प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ ।

rsp bandasatra (2)rsp bandasatra (3)rsp bandasatra (4)rsp bandasatra (5)rsp bandasatra (6)rsp bandasatra (7)rsp bandasatra (8)rsp bandasatra (9)rsp bandasatra (10)rsp bandasatra (11)rsp bandasatra (12)rsp bandasatra (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप