काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा नेताद्धय नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘प्रभाकर’ ले फरक मत अर्थात असहमति जनाएका छन् । बिहीबार काठमाडौँको प्रज्ञा भवनमा सुरु...