आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चित्त दुख्छ रे उनकै’ मा सितारामसँग उषाको रोमान्स

काठमाडौंँ । गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनकै’ सार्वजनिक भएको छ । प्रेमपीडा ब्यक्त गर्ने सेन्टिमेन्टल गीतका शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन् ।सागर शरद अधिकारीको संगीत...