काठमाडौँ । करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले काठमाडौँको ठमेलमा आयोजना गरेको चौथो संस्करणको एनओसी...