शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानमा बाढी : उद्धार डुङ्गा पल्टिँदा पाँचको मृत्यु

इस्लामाबाद । बाढीले प्रभावित पाकिस्तानको दक्षिणी पन्जाब प्रान्तमा उद्धार डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढीको उद्धार गरिएको छ। आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार, शनिबार मुल्तान जिल्लामा...