आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौँ। सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा...