सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मोफसल यात्रामा ‘जाइरा’ युनिट

काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ युनिट यतिबेला मोफसल यात्रामा रहेको छ । फिल्मको प्रचारका साथै दर्शकको प्रतिक्रिय बुझ्न निर्माण युनिट कलाकारसहित केही दिन पहिले मोफसल टुरमा निस्किएको...