काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखा परेका समस्याहरू समाधानका लागि आइतबार सम्बन्धित मन्त्रीहरू र उच्च अधिकारीहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा...