सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण: नेपालको समृद्धिमा छिमेकीहरुको भूमिका

छिमेकी मुलुक चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणले विश्व राजनीतिमा हाम्रो मुलुक नेपाल यो क्षणमा आकर्षणको केन्द्र बनेको छ । त्यत्रो विशाल शक्तिशाली देशको राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउनु नै...