बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कोका–कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान, प्रदीप खड्का नयाँ ब्रान्ड एम्बासडर

काठमाडौँ । कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित 'फिफा वर्ल्ड कप २०२६' अभियानको औपचारिक रूपमा सुरुवात गरेको छ। राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा यो...