बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने,  ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने...