राष्ट्रपति सी र सभापति देउवाबीच ‘वान टु वान’ वार्ता
काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।
राष्ट्रपति सीले र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि होटल सोल्टीमा सभापति देउवासँग ‘वान टु वान’ वार्ता गर्न लागेका हुन् । राष्ट्रपति सीसामु सभापति देउवाले नेपाली उत्पादनहरू शुन्य भन्सार दरमा निर्यात गर्ने वातावरण का लागि आग्रह गर्ने छायाँ सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।
‘पहिलो कुरा मित्रता हो । दुई देशबीचको मित्रता उचाईमा पुरर्याउन हाम्रो प्रत्यन रहनेछ नै । अर्को कुरा नेपाली उत्पादनहरुको शुन्य भन्सार दरमा निर्यात गर्ने वातावरणको कुरा हो,’ उनले भने ।
उनका अनुसार सीको भ्रमणमा सडक सञ्जाल विस्तार काँग्रेसले प्रमुख प्राथमिकताका रुपमा लिएको छ । नेपालको वर्तमान विकासको प्राथमिकता क्षेत्रकोमा साहेताका लागि अनुरोध गर्ने छ ।
देउवासँग भेटवार्ता गरेपछि सी राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण